आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागद्वारा आयोजित सामाजिक रूपान्तरणका...