पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन
नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । आइतबार (आज) बिहान उनले रंगशाला अवलोकन गरेका हुन । अवलोकन पश्चात् पूर्वप्रधानमन्त्री प्रचण्डले...