धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्दको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट हालेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...