आज छैठौं राष्ट्रिय महिला अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । आज छैठौँ राष्ट्रिय महिला अधिकार दिवस । ‘हाम्रो अभियान ‘ आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुन...