उद्योग वाणिज्य महासंघले भन्यो-बजेट स्वागतयोग्य
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिएका छन् । महासंघले २०८० असोज...