महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन
महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन सय ५० क्युसेक पानी दिने भनिए पनि हालसम्म कार्यान्वयन भएको छैन। सन् १९९६ को एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा...