सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शन
काठमाडौँ । सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौँको भद्रकालीमा प्रदर्शन गरेका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दीपक भण्डारी धर्नामा बसेको बेला...