विश्व बैंकले नेपाललाई ८० मिलियन डलर उपलब्ध गराउने
काठमाडौँ । वित्तीय क्षेत्रको सुदृढीकरण र वित्तीय सेवामा पहुँच बढाउन विश्व बैंकले नेपाललाई ८० मिलियन डलर उपलब्ध गराउने भएको छ। वासिङ्टनस्थित विश्व बैंकले मंगलबार नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न,वित्तीय...