धुलिखेलका एक हजार छ सयलाई सीपमूलक तालिम
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको छ । युवालगायतका परिषद् गठन गरी दुई वर्षको अवधिमा सशक्तिकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त...