सन्दीप भन्छन्- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गरेका छन् । विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले...