चीनको चाहाना : नेपालमा स्थिरता र कम्युनिस्ट पार्टीहरूबीच सहकार्य होस्
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उत्तरी छिमेकी चीनले नेपालमा राजनीतिक स्थिरता र कम्युनिस्ट पार्टीहरूबीच सहकार्यको चाहना राखेको बताएका छन् । चीनको दश दिने भ्रमण सकेर...