६ बैंकले लगानी गर्ने भएपछि मध्यकालीगण्डकी आयोजनालाई जुट्यो ११ अर्ब
काठमाडौँ । मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको...