माओवादीले विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापन पत्र
काठमाडौँ । असोज २० गतदेखि बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश...