बलात्कार आरोप लागेका जिल्ला अदालतका कर्मचारी धरौटीमा रिहा
काठमाडौँ। बलात्कारको आरोपमा पक्राउ परेका दाङ जिल्ला अदालतका एक कर्मचारी धरौटीमा छुटेका छन् । अदालतका तहसिलदार निरन्जनवावु पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको थियो । थुनछेक...