आयोजना बैंकमा प्रविष्ट गरेर योजनाको कार्यान्वयन गर्ने तयारी
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेर मात्र कार्यान्वयन गर्न लागिएको छ । धेरैजसो आयोजनाको कार्यान्वयन हुन नसकी बजेटसमेत खर्च हुन नसक्ने...