आज रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । उपनिर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । पार्टी कार्यालय वनस्थलीमा दिउँसो बस्ने बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र...