नेपाललाई मोदीले पनि पहिलो प्राथमिकता राखेका छन् : भारतीय राजदूत श्रीवास्तव
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल छिमेकी देश भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलो प्राथमिकता राखेको बताएका छन् । नेपालको तेस्रो लगानी सम्मेलन बोल्दै उनले नेपालमा...