अमेरिकासहित १८ देशका सेना सम्मिलित अभ्यास तालिम पाँचखालमा
काठमाडौँ । शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरूका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ । फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन...