गैरसरकारी संस्थामाथि निगरानी गर्न लेखा समितिको निर्देशन
काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले नियमन बाहिर रहेका गैरसरकारी संस्थाहरूमाथि निगरानी गर्न निर्देशन दिएको छ। समितिले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई सो निर्देशन दिएको...