पाँच तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य
काठमाडौँ । पोखरा महानगरपालिकाले ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट र अग्निसूचक राख्नैपर्ने नियम बनाएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८०...