११ फाल्गुन २०८०, शुक्रबार
चितवनबाट १०५ जनाले लिए गैरआवासीय नेपाली नागरिकता
काठमाडौँ । चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता...