शिक्षकहरूलाई पार्टीको सदस्यता दिने काम बन्द गर्छौँ : बद्री पाण्डे
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले शिक्षकहरूलाई पार्टीको सदस्यता दिने काम बन्द गर्ने बताएका छन्। नेपाली काँग्रेसले विगतमा शिक्षकहरूलाई राजनीतिको केन्द्रमा राखेको भन्दे अब त्यस्तो गर्न नहुनेमा जोड दिएका...