मार्क्सवादमा जस्तो शक्ति र ऊर्जा अन्य सिद्धान्तमा छैन : सापकोटा
काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले मार्क्सवादमा जति शक्ति र ऊर्जा संसारको कुनै अन्य सिद्धान्तमा नभएको बताएका छन् । शनिबार काठमाडौँमा लेखक तिलक शर्मा ‘हिमाल’को संस्करण संग्रह...