हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रिया: स्थिति नजिकबाट निगरानीमा
वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ हरू सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिएका छन् । ती युद्धपोतहरू हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा...