६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको नयाँ प्रशासनिक भवन निर्माणमा तीव्रता, ३५ प्रतिशत काम सम्पन्न

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको टेकुस्थित निर्माणाधीन नयाँ प्रशासनिक भवन निर्माणले गति लिएको छ। हालसम्म भवनको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ३० प्रतिशत भएको आयोजनाले जनाएको छ।

गत चैत २२ गतेबाट सुरु भएको भवन निर्माण कार्य छोटो अवधिमै उल्लेख्य रूपमा अघि बढेको हो। हाल बेसमेन्ट निर्माण सम्पन्न भइसकेको छ भने बेसमेन्ट कभर स्ल्याब ढलानका लागि आवश्यक तयारी भइरहेको बताइएको छ।

भवन निर्माण कार्यको प्रगतिबारे जानकारी लिन बुधबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माण स्थलको स्थलगत अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उनले निर्माण कार्यलाई तोकिएको समय सीमाभित्र सम्पन्न गर्ने गरी प्रभावकारी रूपमा अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिइन्।

संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको जनाउँदै आयोजनाले निर्धारित समयभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सम्झौताअनुसार उक्त प्रशासनिक भवन २०८४ साल कात्तिक २२ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

0 Comments