विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन
काठमाडौँ। सरकारले काठमाडौँ, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखराको पोखरा...