बंगलादेशविरूद्ध कप्तान देव खनाल ३५ रन बनाएर आउट
काठमाडौँ । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ। दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको हो। चौथो...