म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान
बेनी (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रूपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख...