क्रियाशील सदस्यता खारेज गर्न काँग्रेसका कास्की सभापतिको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जिल्ला सम्मेलनमा क्रियाशील सदस्यता खारेजीको प्रस्तावसहित राजनीतिक प्रतिवेदन पेश गरेका छन् । मंगलबार सुरु भएको सम्मेलनमा उनले क्रियाशील सदस्यको नवीकरण नगर्ने...