एकै खेलमा मयन यादव र नरेन भट्टले बनाए शतक
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार एकै खेलमा दुई शतक प्रहार भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेस र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार...