काठमाडौँमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा हुन्छ विद्युत् अवरोध
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दै छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको...