महिला मन्त्री चौधरीको अमेरिका भ्रमण रद्द
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएपछि भ्रमण रद्द गरेकी हुन्। नयाँ गठबन्धनबाट...