नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा
काठमाडौँ । नेपाल मेडिकल कलेजका विद्यार्थीहरू धर्नामा बसेका छन्। गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू धर्नामा बसेका हुन्। कलेजमा रहेको क्यान्टिनले खानामा...