प्रतियोगिताको क्यालेन्डर बनाई कार्यान्वयन गर्न राखेपलाई नवनियुक्त मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले प्रतियोगितालाई स्थायी बनाउन क्यालेन्डर बनाई कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने...