स्रोत नखुलेको २१ लाख ५७ हजार रकमसहित एक जना पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट अवैध २१ लाख ५७ हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई हिजो बुधबार सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका-६...