न्याय माग्दै सर्वोच्च पुगे नेपाल एयरलाइन्सका कर्मचारी
काठमाडौँ । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरू न्यायको याचनासहित सर्वोच्च अदालत पुगेका छन् । आफूहरूमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको दाबी गर्दै निगममा कार्यरत सबै जना विमान परिचारक र परिचारिका...