नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी
कञ्चनपुर । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ(ढुङ्गा, गिट्टी, बालुवा)का लागि स्थानीय तहले ठेक्का लगाउन...