एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमा
काठमाडौँ । प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । जितका लागि...