बालकुमारी घटनाको विरोधमा राप्रपा नेपालले गर्यो प्रदर्शन
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै राप्रपा नेपालले शनिबार काठमाडौँको जमलमा प्रदर्शन गरेको छ । पार्टी आबद्ध जनवर्गिय सङ्गठनहरूले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका हुन् । ‘हत्यारा...