आठ नेपालीसहित माल्दिभ्स सरकारद्वारा १२ देशका १८६ नागरिकलाई देश निकाला
काठमाडौँ । माल्दिभ्सले ८ नेपालीसहित १२ देशका १८६ जना नागरिकलाई देश निकाला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलंकाका २५...