प्रधानमन्त्रीको सम्बोधन : ‘चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदैछ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा अत्यन्त चिन्ताजनक र चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन्। सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले...