प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भयो : जितेन्द्रनारायण देव
काठमाडौँ। नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको टिप्पणी गरे...