वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन्। जनकपुर धाममा बुधवार सञ्चारकर्मीसँग उनले अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको...