बक्यौता रकम बुझाएपछि स्वास्थ्य मन्त्रालयमा जडान गरियो विद्युत्
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युत् जडान गरिएको छ। स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् काटिएको...