गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकको हालको यो व्यवस्था अर्थात् गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइने बताएका छन्। नवलपुरमा नेपाली काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘काठमाडौँमा...