काँग्रेसको ३ भ्रातृसंस्थाको अध्यक्ष नियुक्ति
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा बालकृष्ण दाहाल...