भूकम्प प्रभावितका लागि अस्थायी आवासको पहिलो किस्ता निकासा, कुन जिल्लामा कति ?
काठमाडौँ । सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको...