ललितपुर नेपाल सुपर लिगको फाइनलमा, उपाधिका लागि धनगढीसँग खेल्ने
काठमाडौँ । ललितपुर सीटीएफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा पुगेको छ । बिहीबार साँझ दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटिले पोखरा थन्डर्सलाई २-१ ले हरायो । ललितपुरको जितमा कुशल...