भोजपुरमा निर्माणाधीन पुल भत्कियो
टक्सार (भोजपुर)। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका-२ र साल्पासिलिछो गाउँपालिका-३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल...