कोशी एमालेलाई मुख्यमन्त्रीले भने-‘खोलो तरेर लौरो बिर्सिएको छैन’
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । एमाले आफैँ सत्ता पक्षको कुर्सी छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको भन्दै उनले पुनः सत्तामा आउन आह्वान...